Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेश

विश्वकै बृद्ध मोरेराको ११७वर्षको उमेरमा मृत्यु

एजेन्सी । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनिज वर्ल्ड रेकर्डले सन् […]

सर्वोच्च अदालतको कोटा सम्बन्धि फैसला बिरुद्ध भारत बन्दको आह्वान

एजेन्सी । दलित तथा आदिवासी संगठनले पछाडी पारिएको समुदायलाई मजबूत प्रतिनिधित्व तथा सुरक्षाको माग गर्दै भारत बन्दको आह्वान गरिएको छ । नेशनल कन्फेडरेशन ऑफ दलित […]

भारतमा अन्न एटिएमको शुरुवात

एजेन्सी । एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट […]

चिकित्सक बलात्कार प्रकरणः भारतीय सर्वोच्च अदालतले गर्यो कडा टिप्पणी

एजेन्सी । भारतको सर्वोच्च अदालतले मंगलबार कोलकाता बलात्कार/हत्या मुद्दामा सुनुवाइ गरेको छ । यस विषयमा अदालतले आफैँ संज्ञान लिइसकेको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको […]

जेलेन्स्कीलाई भेट्न युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाँदै छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । […]

अमेरिकी राष्ट्रपति बाइडेनले विदाईमा भने ‘अमेरिका आई लभ यु’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि […]

एफबीआईको दाबी– इरानले डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्यो

एजेन्सी । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको आरोप लगाएका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिकालागि दिए निवेदन

एजेन्सी । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद […]

हसिनाबिरुद्ध बंगलादेशमा १६ मुद्दा दर्ता

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ । सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना […]

प्रशिक्षार्थी डाक्टरको बलात्कारका आरोपीको मानसिक स्वास्थ्य परीक्षण गरिँदै

एजेन्सी । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन पनि जारी रहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको सीबीआईका अनुसार […]

संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट

एजेन्सी । टर्कीमा संसद भवनभित्र सांसदहरुबीच कुटाकुट भएको छ । टर्कीको कारागारमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे संसदमा जानकारी गराउनु पर्ने माग विपक्षी दलले […]

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

एजेन्सी । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । अधिकारीहरुका अनुसार आइतबार […]