Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्वोच्च अदालतको कोटा सम्बन्धि फैसला बिरुद्ध भारत बन्दको आह्वान





एजेन्सी ।

दलित तथा आदिवासी संगठनले पछाडी पारिएको समुदायलाई मजबूत प्रतिनिधित्व तथा सुरक्षाको माग गर्दै भारत बन्दको आह्वान गरिएको छ । नेशनल कन्फेडरेशन ऑफ दलित एंड आदिवासी ऑर्गेनाइजेनले अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछाडी पारिएको वर्गको न्याय र समानताकालागि विभिन्न माग राख्दै भारत बन्दको आह्वान गरिएको हो ।
अनुसूचित जाति एवं जनजाति आरक्षणमा क्रीमीलेयर र कोटा भित्र कोटा लागु गर्ने भारतको सर्वोच्च अदालतको फैसला बिरुद्ध दलित–आदिवासी संगठनले बुधवार २४ घण्टाका लागि भारत बन्दको आह्वान गरेको हो । नेशनल कन्फेडरेशन ऑफ दलित एंड आदिवासी ऑर्गेनाइजेनले सर्वोच्च अदालतको फैसला दलित र आदिवासिहरुको संवैधानिक अधिकार बिरुद्ध रहेको र यो फैेसलालाई केन्द्र सरकारसंग रद्द गर्न माग गरेको हो ।