Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेश

सुनिता विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्ने

एजेन्सी । सय दिनदेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पत्रकार सम्मेलन गरेका छन् । […]

म्यान्मारमा यागी आँधीका कारण ३३को मृत्यु, २ लाखबढी प्रभावित

एजेन्सी । म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले […]

अमेरिकाले रुसी मिडियामाथि लगायो नयाँ प्रतिबन्ध

एजेन्सी । अमेरिकाले रुसी मिडिया च्यानल आरटीमा नयाँ प्रतिबन्ध लगाएको छ । यो घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ’रुसी गुप्तचर प्रणालीको हिस्सा’ […]

नेटोबिरुद्ध युद्धमा उत्रने रुसी राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा छलफल चलिरहेका बेला रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो देश युद्धमा उत्रने खतरा रहेको चेतावनी दिएका छन् […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा

काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई […]

ट्रम्पले अब ह्यारिससँग थप सार्वजनिक बहस नगर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अर्का डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग अब चुनावअघि बहस नगर्ने भएका छन् । उनले बिहीबार ५ नोभेम्बरको राष्ट्रपतिको […]

भारतीय कम्युनिष्ट नेता सिताराम येचुरीको निधन

एजेन्सी । भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ । भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ […]

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना भएकी छन् । उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनका अनुसार जिया बिरामी भएकाले मेडिकल बोर्डको सल्लाहमा उनलाई […]

इजरायलको आक्रमणमा परी संयुक्त राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलामा परी संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ […]

हथौडा हस्तान्तरण गरेर यूएन महासभाको ७९औं सत्र सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान […]

ट्रम्पको टिप्पणी– ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना

एजेन्सी । बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन् । ’द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’को […]

बंगलादेशमा हसिनामाथी सामूहिक मुद्दा चलाउने तयारी

एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले भारतमा रहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना […]