Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खेलकुद

१२८ वर्षपछि क्रिकेटको ओलम्पिकमा पुनरागमन हुँदै

एजेन्सी । विश्वको सबैभन्दा ठूलो खेलकुदमा मेला ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ । सन् १९०० मा पेरिस ओलम्पिकमा पहिलो र एक […]

अष्ट्रेलियाविरुद्धको टेस्टको दोस्रो इनिंग्समा वेस्टइन्डिज २७ रनमै सीमित, वेस्टइन्डिजको नाम बने यी खराब किर्तिमान

एजेन्सी । अस्ट्रेलियाविरुद्ध किंगस्टनमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजले लज्जास्पद प्रदर्शन ग¥यो । दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १७६ रनले पराजित भयो […]

इंग्ल्यान्डको रोमाञ्चक जित

लन्डन । इंग्ल्यान्डले उच्च प्रतिस्पर्धापछि सोमबार लर्डसमा भारतलाई तेस्रो टेस्टमा २२ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ टेस्टको शृंखलामा २–१ को अग्रता बनाएको छ । […]

भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालद्वारा पतिसँग अलग भएको घोषणा

एजेन्सी । भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल र उनका पति कश्यप पारुपल्लीले आपसी सहमतिमा अलग हुने घोषणा गरेका छन् । साइना नेहवालले इन्स्टाग्राम पोस्टमार्फत पतिसँग […]

टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको एसिया र इष्ट एसिया– प्यासिफिक छनोटका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द्र प्रशिक्षणमा बोलाएको छ […]

बुवाले नै गोली प्रहार गरी टेनिस खेलाडी राधिका यादवको हत्या गरेपछि भारतीय खेलजगत स्तब्ध

एजेन्सी । भारत हरियाणाकी टेनिस खेलाडी राधिका यादवको हत्याले भारतीय खेलकुद जगत् स्तब्ध भएको छ । भारतका टेनिस प्रोफेसनल्स सौजन्या बाविसेट्टी र शर्मदा बालुले घटनाप्रति […]

टी–२० विश्वकप छनोट अन्तर्गत नेपालको समूहमा कुवेत र जापान

काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ । […]

टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को

एजेन्सी । नयाँ आइसिसी टेस्ट वरीयतामा ब्याटिङतर्फ आफ्नै देशका जोय रुटलाई पछि पार्दै इङ्गल्यान्डका हेरी ब्रुक शीर्ष स्थानमा उक्लेका छन् । भारतसँगको दोस्रो टेस्टको पहिलो […]

अख्तियारको छानबिन नटुंगिएसम्म एनपीएल दोस्रो संस्करणको तयारी नगर्न निर्देशन

जनकपुरधाम । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज लिगमा अनियमितता भएको भन्दै सरकारले छानबिन गरिरहेको भए पनि […]

४ सय रनको व्यक्तिगत स्कोर नजिक पुगेर पनि मुल्डरले तोड्न चाहेनन् लारा, हेडेन र जयसूर्याको कीर्तिमान

एजेन्सी । जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका प्रभावशाली ब्याट्सम्यान वियान मुल्डरले एउटा कीर्तिमान बनाए । तर, उनी अर्को कीर्तिमान बनाउनबाट थोरै अन्तरले चुके । […]

भारतद्वारा शृंखला बराबर

एजबास्टेन ।  आकाश दीपले टेस्टमा १० विकेट लिएपछि भारतले आइतबार एजबास्टेनमा इंग्ल्यान्डलाई दोस्रो टेस्टमा ३ सय ३६ रनले पराजित गरेको छ । योसँगै भारतले ५ टेस्टको […]

एनपीएलमा कुन टीमले कुन खेलाडीलाई गर्यो रिटेन ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि जनकपुर बोल्ट्स ७ खेलाडी रिटेन गरेको छ । अघिल्लो संस्करणको च्याम्पियन टोली बोल्ट्सले सामाजिक संजालमार्फत […]