Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी





काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको एसिया र इष्ट एसिया– प्यासिफिक छनोटका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द्र प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आइतबार एक विज्ञप्ती जारी गर्दै टी–२० विश्वकप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । त्यस्तै आदिल आलम पनि प्रतिबन्ध फुकुवापछि पहिलोपटक क्याम्पमा समेटिएका छन् ।
प्रारम्भिक चरणमा परेका खेलाडीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ति, युवराज खत्री, कमल सिंह ऐरि, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल ।