Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

बुद्ध एयरको विमानले पांग्रा जनकपुरधाममै छोडेर काठमाडौँ पुग्यो, प्राधिकरणले छानविन गर्दै

जनकपुरधाम । बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं पुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको […]

जनकपुरधामको एक गेस्ट हाउसमा पुरुषको शव फेला, संगै रहेको व्यक्ति फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ठीक अगाडी रहेको सो गेस्ट […]

मारवाडी सेवा समितिले गौशाला धर्मशाला संचालन गर्न पाउने

काठमाडौँ । मारवाडी सेवा समितिले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला काठमाडौँ महानगरपालिका र […]

कञ्चनवनमा श्रद्धालुहरुले एकअर्कालाई रंग अबिर दलेर मनाए होली (फोटो फिचर)

जनकपुरधाम । सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन् । परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन […]

नायक घर–घरकेँ मे – विभा पाण्डे

  ♦ शिवानी मिश्र नायक माने पुरुष मात्र नहि महिला सेहो । विभा पाण्डे ओना राजनीतिकर्मी छथि मुदा हम तँ आम महिला, जे घरोमे रहैत छथि […]

राष्ट्रियसभामा पनि ५ वटै अध्यादेश स्वीकृत

काठमाडौँ । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस भएका ती अध्यादेशहरु बहुमतले स्वीकृत भएका हुन् […]

नवनियुक्त स्वास्थ्य सचिव देवकोटाको पदबहाली

काठमाडौं । नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन् । डा.देवकोटालाई बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो । बिहीबार मन्त्रालय […]

वनका छडके टोली सक्रिय, अवैद्य काठ सहित ४ थान साइकल बरामद

जनकपुरधाम । अवैद्य रुपले रुख कटानी गरी काठ तस्करीमा संलग्न रहेका विरुद्ध डिभिजन वन कार्यालय र सव डिभिजनहरु धनुषामा सक्रिय भएको छ । यसैक्रममा वनका […]

क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा वाटरपार्क निर्माण, नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा भोलि उद्घाटन हुने

सुजीतकुमार झा जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ । ३ लाख स्कवायर फिट क्षेत्रफल रहेको मल्टिलेनसाइड टू लेन, […]

पाकिस्तानमा आतंकवादी आक्रमण, १८को मृत्यु, ३२ घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् […]

८ सय ३० किलो मानव कपाल चोरी

एजेन्सी । भारतको बैंग्लोरबाट करिब ८३० किलो मानव कपाल चोरी भएको छ । लक्ष्मीपुरा क्रसको व्यावसायिक भवनको गोदामबाट एउटा गिरोहले १ करोड भारतीय रुपैयाँ बराबरको […]

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उपचारपछि शाह आज […]