जनकपुरधाम । धनुषा प्रहरीले ८० लाख रुपैयाँ लुटपाट गर्ने समूहका एकजनालाई पक्राउ गरेको छ । घटना भएको १० महिनापछि विशेष सूचनाको आधारमा मिथिला नगरपालिका ३का […]
जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस […]
काठमाडौँ । गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ । चाँदी भने आज थप महँगिएको छ । मंगलबार, बुधबार र बिहीबार बढेको […]
सप्तरी । पाँच जनाको ज्यान जाने गरी २०७३ साल फागुन २३ गते भएको सप्तरीको मलेठ घटनाको सम्झनामा राजविराज नगरपालिकाले बिदा दिएको छ । मलेठ घटनामा […]
जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन् । सिरहा प्रहरीले वडा सदस्य […]
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ । उनीहरू दुवै भारतस्थित केरलाका बासिन्दा थिए । भारतीय विदेश मन्त्रालयले मार्च […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी […]
काठमाडौ । सशस्त्र प्रहरी बलमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा नियुक्त गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार २०८१/११/२० मा भएको गृहमन्त्रीस्तरीय […]
काठमाडौ । काठमाडौको शंकरापुरमा टहराभित्र छिरेर टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु घएको छ। गएराति दशजना सुतिरहेको आश्रयस्थलमा छिरेको टिररले ठक्कर दिँदा तीन जनाको मृत्यु […]
काठमाडौ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षले भ्रष्टाचार गरेको ठहर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको उक्त मुद्दामा विशेष […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी […]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेताहरूले मधेसवादी दलहरूले अब मधेसको नेतृत्व गर्न नसक्ने भएकाले माओवादीको विकल्प अरू नभएको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका […]