Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बढुवा भएका ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजी नियुक्त





काठमाडौ ।

सशस्त्र प्रहरी बलमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा नियुक्त गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार २०८१/११/२० मा भएको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई सशस्त्रको डीआईजी नियुक्त गरिएको हो।