Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज

काठमाडौँ । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार […]

सीताले अध्ययन गरेको थलो ‘ज्ञानकुप’, कुपहरु ओझेलमा

जयन्त ठाकुर जनकपुरधाम । मिथिला क्षेत्रको सभ्यतालाई विशेषगरी सीता तथा रामायणकालीन इतिहाससँग जोड्ने गरिन्छ । तर जनकपुरधाम तथा मिथिला क्षेत्रलाई रामायणकालीन इतिहासभन्दा पुरानो इतिहाससंग पनि […]

एफबीआईको दाबी– इरानले डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्यो

एजेन्सी । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको आरोप लगाएका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिकालागि दिए निवेदन

एजेन्सी । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद […]

रुपन्देहीको बेलबासमा सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु

बुटवल । रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका […]

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

स्पानिस ला लिगामा गएराति भएको खेलमा एट्लेटिको मड्रिड र भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भियारियालले दुई पटक अग्रता लिए […]

टिकटकमाथीको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो […]

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबिच भेट, नेपाल भ्रमणका लागि निम्तो

जनकपुरधाम । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद […]

हसिनाबिरुद्ध बंगलादेशमा १६ मुद्दा दर्ता

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ । सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना […]

मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरी कुरा गर्न सक्ने एआईको विकास गर्दै

एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ । यसका लागि […]

रास्वपा सभापति रवि लामिछानेसंग संसदीय विशेष समितिले भदौ ७ गते बयान लिने

काठमाडौँ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ […]

राजनीतिक दस्तावेजलाई अन्तिम रुप दिन समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले […]