Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

सन्तान नजन्माउने दम्पतिको संख्या बढ्दै, किन ?

एजेन्सी । ‘दुई सन्तान ईश्वरको वरदान।’ एक समय यो भनाइ निकै चर्चित थियो । बिस्तारै मानिसहरु एक सन्तानमा चित्त बुझाउने भए । पछिल्लो पुस्ताका अधिकांश […]

पर्साका १२ पालिकामा जग्गा कित्ताकाटमा रोक लगाइयो

जनकपुरधाम । पर्साको १२ वटा पालिकामा आइतबारदेखि जग्गा कित्ताकाटमा रोक लगाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख डमरु निरौलाका अनुसार, सरकारले भूउपयोग नियमावली […]

प्रधानमन्त्री ओली भन्छन्– यो सरकार भातरोटी खान्छ, घुस खाँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता गतिविधि हुन नदिनेतर्फ सदैव […]

रामकुमार शर्मा जसपा नेपालको महासचिव बन्दा ईन्दु केन्द्रमा परिनन्

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामकुमार शर्मा सो पार्टीको महासचिव बनेका छन् । जसपाले […]

छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्यो

काठमाडौँ । थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ […]

आज कृष्णाष्टमी भक्तिभावपूर्वक मनाइदै

जनकपुरधाम । प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता […]

राजमार्गमा गाडी रोकेर सशस्त्र विद्रोहीले गरे पाकिस्तानमा २२ जनाको हत्या

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी […]

महामन्त्रीहरुको प्रतिवेदनमाथी छलफल गर्नलाई देउवाले डाके छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन माथि छलफल गर्न नेताहरुलाई डाकेका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा […]

जसपा नेपालको पदाधिकारीको पूर्णता

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी सिमितिले पूर्णता पाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि […]

मधेश प्रदेशमा डिएफओहरुको सरुवा

सुजीतकुमार झा जनकपुरधाम ।  पैसाको चलखेल भइरहेको चर्चाका बीच मुख्यमन्त्री कार्यालयले मधेश प्रदेशका डिएफओहरुको सरुवा गरेको छ । अधिकांश डिएफओले सर्लाही जिल्ला मांगेका थिए । […]

धनुषाका प्रजिअले आफ्ना नेतालाई धम्काएको भन्दै राष्ट्रिय मुक्ति क्रान्तिद्वारा कारबाहीको माग

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीव झालाई गालीगलौज गर्दै धम्काएको भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले आपत्ति जनाएको छ । […]

वन निर्देशनालय जनकपुरधामका निर्देशक जगन्नाथप्रसाद जयसवालको कुर्ताको चर्चा !

जनकपुरधाम प्रदेश वन निर्देशनालय जनकपुरधामका प्रमुख जगन्नाथप्रसाद जयसवालको कुर्ताको कर्मचारी वृतमा निकै चर्चा रहेको छ । जनकपुरधाम वडा नम्बर ४ उत्तिमपुर स्थित निर्देशनालयको नयाँ भवनको […]