Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

बलभद्र जयन्ती पूजा अराधना गरी मनाइदै

जनकपुरधाम । कलवार समुदायको कूल देवता बलभद्र भगवानको भव्य पूजा अराधना गरी बलभद्र जयन्ती मनाइदै छ । जनकपुधामस्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा बलभद्र भगवानको […]

प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र र नेपाल […]

कांग्रेसद्वारा अष्ट्रेलियाको राजदूतकालागि चित्रलेखाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ […]

मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग छ – सुरेन्द्र भण्डारी

जनकपुरधाम भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग रहेको छ । उहाँ अनुभवी छन्, जउवासंघको […]

सिन्धुलीस्थित विद्यालयमा विद्यार्थी मृत्यु प्रकरणः न्यायको माग गर्दै सपहीमा स्थानीयले गरे सडक अवरुद्ध

जनकपुरधाम । सिन्धुलीको कमलामाई नगरपालिका ६मा रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको हत्या गरि मारिएको भन्दै न्यायको माग गर्दै स्थानीयले जनकपुरधाम–ढल्केवर सडकखण्ड अवरुद्ध पारेका […]

जनकपुरधाममा ४ दिवसीय गणेश पूजा महोत्सव जारी(फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाममा ४ दिवसीय गणेश पूजा महोत्सव जारी रहेको छ । शनिबारबाट गणेश चतुर्थीको अवसरमा शुरु भएको महोत्सवलाई लिएर जनकपुरधामको रामचोकस्थित गणेश मन्दिरमा दर्शनार्थीहरुको […]

सप्तरीका तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​ खत्वेका साथै तत्कालीन […]

भारतमा पनि भेटियो मंकीपक्सका शंकास्पद बिरामी

एजेन्सी । विश्वका धेरै देश यतिबेला मंकीपक्स संक्रमणको सामना गरिरहेका छन् । अफ्रिकी मुलुकबाट सुरु भएको यो भाइरल संक्रमण अमेरिका–बेलायतलगायत एसियाका धेरै देशमा फैलिँदै गएको […]

केन्द्रीय कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या, १६ सय बढी बिरामी

काठमाडौँ । सुन्धाराको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागार अस्पताल देशभरिका बिरामी कैदीबन्दीको ‘रिफरल सेन्टर’ बनेको छ । अन्य कारागारमा उपचार नहुने भएपछि यो अस्पताल देशभरिका […]

चेक अनादर मुद्दामा दोषी ठहर भए दुई वर्षसम्म कैद हुने

काठमाडौँ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ […]

परपुरुषसंगको सम्बन्धका कारण प्रेमीले गरे महिलाको हत्या

जनकपुरधाम । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने […]

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ३ इँटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको–९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै […]