Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु





जनकपुरधाम ।
महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ३ इँटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको–९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
साइकलमा विद्यालय जाँदै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । बालिका स्थानीय श्री जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३मा अध्ययनरत थिए । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।