Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग छ – सुरेन्द्र भण्डारी





जनकपुरधाम
भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले मेरो प्रतिस्पर्धा जीतेन्द्रप्रसाद साहसँग रहेको छ । उहाँ अनुभवी छन्, जउवासंघको विभिन्न पदमा काज गसिकेका छन् त्यसकारण उहाँको उम्मेदवारीलाई आफू कमजोर नआकेको बताए ।
मोडेल खबरको पोडकास्टमा कुरा गर्दै अध्यक्षपदका उम्मेदवार भण्डारीले अध्यक्ष पदमा आफूनै जीत्ने समेत दाबी गर्नुभयो । यसपालीको चुनाब जातीका लागि होइन व्यपारीको हितका लागि काम गर्नेको भइरहेको बताउँदै उहाँले भन्नुभयो व्यापारीहरुको धेरै समस्या छन् त्यस्तो अवस्था कमजोर व्यक्तिले काम गर्न गर्नै सक्दैन ।
तपाइको प्रचारमा खाली एमाले कार्यकर्ता मात्रै देखिदैछन् मोडेल खबरको प्रश्नमा उहाँले भन्नुभयो म एमालेको नेता हुँ तर व्यापारी हितको अगाडि पहिला व्यापारी छु र मसँग प्रचारमा हिडनेहरु प्रायः व्यापारीहरु नै छन् उनीहरुलाई एमालेको चश्माले देख्न सकिदैन ।
सुरेन्द्र भण्डारीसँगको बृहत कुराकानी आज सोमवार १ बजेपछि https://www.youtube.com/@ModelKhabar मा देख्न सकिन्छ ।