Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

उपमहानगर र नेवि संघबिचको सम्झौता कार्यान्वयन गरिए संघर्षमा जाने एनप्याब्सनको चेतावनी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरले नेपाल विद्यार्थी संघ (नेवि संघ)सँग कक्षा ११ र १२को छात्रवृति सम्बन्धी निर्णय कार्यान्वयन गरिए संघर्षको बाटो रोज्ने एनप्याब्सन मधेसले चेतावनी दिएको […]

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । […]

रविलाई बुटवल पुर्याएर बयान लिइदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार कास्कीको पोखराबाट बुटवल लगिएको […]

धर्मको आधारमा ह्वाट्सएप ग्रुप बनाएपछि केरलामा एक आईएएस अधिकारी निलम्बित

एजेन्सी । भारतको केरला सरकारले दुई भारतीय प्रशासनिक सेवा (आईएएस)का अधिकारी के गोपालकृष्णन र एन प्रशान्तलाई निलम्बन गरेको छ । उनीहरूले अनुशासन भंग गरेको आरोप […]

पोखराबाट जनकपुरधाम आईरहेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

जनकपुरधाम । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुरधाम आइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका […]

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा […]

सरकारले मागेको स्पष्टीकरणको जवाफ कुलमानले दिएनन्

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ । तर उनले त्यसको जवाफ दिएका छैनन् । स्रोतका अनुसार […]

देव उत्थान एकादशीक महत्व आ परम्परा

जनकपुरधाम । देव उत्थान एकादशी कार्तिक, शुक्ल पक्षक एकादशी तिथिक दिन मिथिलाञ्चलमे भगवान विष्णुक विशेष पूजापाठ कऽ मनाओल जाइत अछि । दियावातीक बाद आबएबला एकादशीक […]

उपनिर्वाचन लक्षित नेपाली कांग्रेसको प्रादेशिक समितिले खटायो मधेसमा नेता

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशमा रहेका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि नेता खटाएको छ । मधेस प्रदेश समितिको बैठकले नेताहरुलाई जिल्लागत जिम्मेवारी समेत तोकेको […]

निजी विद्यालयका संगठनहरुको चेतावनीः जनकपुरधामको शैक्षिक संस्था धाराशायी बनाउने निर्णय मान्दैनौँ

जनकपुरधाम । निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ(नेवि संघ) बिच कक्षा ११ तथा १२का विद्यार्थीहरुरको छात्रवृति सम्बन्धि षडयन्त्र तहत सम्झौता भएको आरोप […]

देशैभरको स्थानीय तहसंग सरकारले माग्यो आर्थिक सुधारको खाका

काठमाडौँ । देशभरका स्थानीय तहसँग आर्थिक सुधारको खाका मागिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका […]

बंगलादेशको अन्तरिम सरकार शेख हसिनाबिरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गराउने तयारीमा

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन र उनको पार्टीका अन्य फरार नेता पक्रन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने […]