Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला गोष्ठीको उदघाटन

जनकपुरधाम । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाम सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरिएको छ । ६ दिवसीय सो कार्यशालाको मधेसका […]

कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ […]

नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई […]

जनमतसँग एकता गर्न रास्वपाको लुम्बिनी प्रदेश समितिको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ । लुम्बिनी प्रदेश सभापति […]

मधेसका रिक्त ७ पदमा उपनिर्वाचन हुँदै

जनकपुरधाम । आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता […]

बाढीपछि आक्रोशित स्पेनिस जनता प्रशासनबिरुद्ध सडकमा

एजेन्सी । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै […]

क्रसर व्यवसायीहरुको महाधिवेशन बर्दिवासमा हुने

जनकपुरधाम । क्रसर व्यवसायीहरुको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा हुने […]

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

एजेन्सी । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताकालागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता […]

सर्लाहीमा हिरासतमा रहेको थुनुवा फरार, केही घण्टा भित्रै पुनः पक्राउ

जनकपुरधाम । सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका एक थुनुवा फरार भएका छन् । लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षमा रहेका बरहथवा […]

मैथिली कवि गोष्ठी सम्पन्न, अगिला शनिदिन कथा गोष्ठी सेहो हएत

जनकपुरधाम । मैथिली विकास कोषक आयोजनामे जनकपुरधाममे एक दिवसीय कवि गोष्ठी सम्पन्न भेल अछि । ओ गोष्ठीमे तीन पीढीक कविसभ सहभागि रहथि । कवि गोष्ठीमे […]

रास्वपा सभापति लामिछानेलाई फेरी अदालतमा उपस्थित गराइदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि […]

२१ वर्ष पहिले अनुतीर्ण कक्षा ११ र १२का विद्यार्थीले मौका परीक्षा दिन सक्ने

काठमाडौँ । रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकैपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको […]