Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

जनमत पार्टीका नेतालाई पार्टी नेतृत्वको सामाजिक सञ्जालमा गुनगान गर्न निर्देशन

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूले हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा साकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर वा […]

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमा सहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा […]

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौँको क्षति

जनकपुरधाम । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ […]

कागेश्वरीमा गोली प्रहारबाट दुई जना घाइते

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै अर्जुन श्रेष्ठको घरभित्र […]

पुस १७ गते जनमत पार्टीले धोती दिवस मनाउने

जनकपुरधाम । जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा […]

त्रिचुन्द्र बहुमुखी क्याम्पस काठमाडौंमा आंशिक शिक्षकले लगाए ताला, कक्षा बहिस्कार

काठमाडौं । त्रिचुन्द्र बहुमुखी क्याम्पसमा आंशिक शिक्षकले क्याम्पस प्रमुख, लेखा र प्रशासनको कोठामा ताला लगाएका छन् । १८ महिनादेखि तलब नपाएको भन्दै ताला लगाएको त्रिवि […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरे

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ […]

प्रदेशसभा बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालको माग

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालले माग गरेको छ । जसपा नेपाल मधेसको संसदीय दलको बैठकबाट प्रदेशसभाको बैठक लामो समयदेखि […]

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले […]

बारा प्रहरीको कार्यालय सहयोगी हत्यामा अनुसन्धान अधिकृतको संलग्नता

काठमाडौं । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा […]

मधेसका नेताले जनतालाई संविधानको धारा धारमा अल्मल्याएः प्रधानमन्त्री ओली

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको […]

दूधमती नदीको सीमांकनको काम शुरु

जनकपुरधाम । प्रदेश सरकारले ओझेलमा पर्दै गईरहेको ऐतिहासिक दूधमती नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने अभिप्रायले आजदेखि सीमांकनको काम शुरु गरेको छ । आइतवार विधिवत रुपमा […]