Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कला

फिल्म ‘लापता लेडिज’ अस्करकालागि मनोनित

एजेन्सी । चर्चित बलिउड फिल्म ‘लापता लेडिज’ भारतबाट अस्करकालागि मनोनयन भएको छ । यस फिल्मले सन् २०२५ को अस्कार अवार्डमा भारतबाट आधिकारिक प्रवेश पाएको हो […]

महेश भट्टले पोडकास्ट सुरु गर्ने

एजेन्सी । बलिउडका दिग्गज फिल्ममेकर महेश भट्टले शुक्रबार ७६ औँ जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो करियरमा आशिकी, सारांश र सडक जस्ता धेरै हिट फिल्महरू […]

मलयालम फिल्म उद्योगमा यौन उत्पीडन हुने गरेको प्रतिवेदन सार्वजनिक

एजेन्सी । मलयालम फिल्म उद्योगमा हुने यौन उत्पीडनका विषयमा जस्टिस हेमा कमिटीको रिपोर्ट सार्वजनिक भएपछि चर्चित अभिनेता मोहनलालले मलयालम चलचित्र कलाकार संघको अध्यक्ष पदबाट राजीनामा […]

मधेस प्रदेश कलाकार संघको कार्यसमिति चयन

जनकपुरधाम । कलाकारहरुको हकहित संरक्षण गर्ने अभिप्रायले मधेसका कलाकारहरुले मधेस प्रदेश कलाकार संघ गठन गरेको छ । पछिल्लो समय मधेसका कलाकारहरु उत्पीडनमा पर्दै आएको भन्दै […]

ऋषबले पाए उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड

एजेन्सी । भारतमा ७० औं राष्ट्रिय फिल्म अवार्डको घोषणा गरिएको छ । साउथ स्टार यशको फिल्म ‘केजीएफ २’ र रणवीर कपुरको ‘ब्रह्मास्त्र’ले राष्ट्रिय अवार्ड जितेका […]

मैथिली रंगमञ्चको विकासमा जनकपुरधामको भूमिका

जयन्त ठाकुर जनकपुरधाम । मैथिली रंगमञ्चमा जनकपुरधामको विशिष्ट स्थान रहँदै आएको छ । उसो त मैथिली नाटकको प्रारम्भ मिथिला क्षेत्रमा कर्णाटक वंशीय राजाहरुले शासन गरेको […]

प्रेम र विरह बोक्ने मैथिलीको लोकगीत ‘कजरी’

जयन्त ठाकुर जनकपुरधाम । मिथिला संस्कृति लोकगीतको मामिलामा धेरै नै समृद्ध रहेको पाइन्छ । यहाँ प्रत्येक महिनाका लागि अलग प्रकारका लोकगीत, कुन समयमा कस्तो प्रकृतिको […]

भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध ठगी मुद्दामा पक्राउ पूर्जी

एजेन्सी । भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । दिल्लीको तीस हजारी अदालतले ठगी मुद्दामा सपनाको अनुपस्थितिका कारण वारेन्ट जारी गरिएको हो […]

१० मिनेटमै लेखिएको मैथिलीको ‘जय नेपाल’ गीत जसले नेपाललाई जोड्छ

जयन्त ठाकुर । नेपालमा माओवादीको सशस्त्र संघर्ष समाप्त नै भएको थियो । माओवादी मूलधारको राजनीतिमा प्रवेश गरि सकेको अवस्थामा संघियताको सुगवुगाहट शुरु भई सकेको थियो […]

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने […]

देशभर दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

काठमाडौं – देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख […]

नेप्सेमा ६४ अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ । आज नेप्से ६४.२५ अङ्कले घटेर २७६०. ९० अङ्कमा पुगेको छ  । आज […]