Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

राजर्षि जनक विश्वविद्यालयमा लागेको ताला आजपनि खुलेन

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयमा शुक्रवार विद्यार्थीहरुद्वारा लगाइएको ताला आजपनि खोलिएको छैन । एकैपटक ६० वटा निजि कलेजलाई सम्बन्धन दिएपछि विश्वविद्यालयको चर्को आलोचना भइरहेको छ […]

मधेश प्रदेश सभाका महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने तालिम

जनकपुरधाम । मधेश प्रदेश सभाका महिला र सीमान्कृत सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले एक दिवसीय तालिम जनकपुरधाममा आज सम्पन्न भएको छ । संसद सहयोग परियोजना […]

ज्ञानको विस्तारकालागि मोडेल माविका विद्यार्थीहरुलाई गराइयो शैक्षिक भ्रमण

जनकपुरधाम । मोडेल सेकेन्ड्री स्कुलका विद्यार्थीहरुलाई एक दिने शैक्षिक भ्रमण गराइएको छ । विद्यालयको कक्षा ९ र कक्षा १०का विद्यार्थीहरुले धनुषाधामको ऐतिहासिक धनुष मन्दिर र […]

जानकी आवासीय माध्यमिक विद्यालयमा राखीको प्रदर्शनी (फोटो फिचर)

जनकपुरधाम । रक्षाबन्धनको पूर्व संध्यामा जनकपुरधामको एक निजि विद्यालयमा राखीको प्रदर्शन गरिएको छ । जानकी आवासीय माध्यमिक विद्यालयका छात्र–छात्राले विद्यालयमै राखी बनाइ प्रदर्शन गरेका छन् […]

नेपालको साक्षरता दर बढेर ७७ प्रतिशत पुग्दा मधेस किन पछाडी पर्दै ?

जनकपुरधाम । नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ । यसअघि […]

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउन माग गर्दै त्रीवि प्रशासनमा विद्यार्थीको धर्ना

काठमाडौँ । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू प्रशासन शाखामै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ […]

जनकपुरधामको कश्यप इन्स्टिच्युटमा विद्यार्थी भर्नामा रोक

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ […]

महोत्तरीको पुरानो र प्रतिष्ठित विद्यालयः श्री दुर्गा माध्यामिक विद्यालय मनरा

संजीव सिंह । तमसोमा ज्योतिर्गमय भन्ने मूल उद्देश्यका साथ स्थापित विद्यालय हो – श्री दुर्गा माध्यामिक विद्यालय मनरा । अंधकारबाट प्रकाशतर्फ जानु । आनन्दबाट परमानन्दतर्फ […]

५७ प्रतिशत सरकारी विद्यालयमा १०० भन्दा कम विद्यार्थी

जनकपुरधाम । देशका आधाभन्दा बढी सामुदायिक विद्यालयमा १०० जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ । एक आर्थिक सर्वेक्षण अनुसार कुल २७ हजार ९९० सामुदायिक […]

मैथिली पुस्तक ‘खुशी’को आवरण सार्वजनिक

जनकपुरधाम ।  मैथिली पुस्तक ‘खुशी वीरेन्द्रक यात्रा कथा’को आवरण सार्वजनिकीकरण एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ । संचारकर्मी सुजीत कुमार झाद्वारा लिखित सो पुस्तकको […]

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड […]

माइक्रोसफ्टका कम्प्युटरमा देखिएको विश्वव्यापी अवरोधबाट चीन कसरी जोगियो ?

काठमाडौं– गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म […]