Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

कपिलेश्वरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा आज पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । दूबै दिदीबहिनी थिए । आज नुहाउने क्रममा कपिलेश्वर बजार टोलस्थित भैया […]

कांग्रेसको क्रियाशील सदस्यता विवरण केन्द्रमा पेश गर्ने अवधि असोजसम्म

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेस गर्ने समयावधि आगामी असोज मसान्तसम्मका लागि तोकेको छ । सो […]

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोमा चिनको आपत्ति

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार भनेका छन्, […]

कुलिङ पिरियडमा देखिएको गडबडी छानविन गर्न बनेको संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो […]

रसुवाको बाढीमा ६ चिनियाँसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौँ । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी […]

इजरायलले पनि ग¥यो ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी […]

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात […]

बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी कर्मचारीलाई बर्खास्त गरेको […]

कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे अरूले भनेर निर्णय नलिने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेर सक्ने […]

रेलमा ठोक्किएर एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ । रेलमा ठोक्किएर मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय […]

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

काठमाडौं । १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। […]

सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

काठमाडौँ ।  सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार न्याय परिषद्को सिफारिसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश […]