Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

इन्डिगोको विमानमा चरा ठोक्किएपछि पटनामा गराइयो आपतकालिन अवतरण

एजेन्सी । भारतको पटनाबाट दिल्ली जाँदै गरेको इन्डिगोको उडान नम्बर ५००९ मा चरा ठोक्किएपछि आपतकालीन अवतरण गरेको छ । १७५ यात्रु सवार विमान पटना विमानस्थलमा […]

चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज (असार २५ गते) अन्तिम दिन रहेको छ । बुधबार राति १२ बजेदेखि सबै सरकारी खाता एक […]

जनकपुरधामका नगरप्रमुखका मनोज साहका काका वासुदेवको हत्या आरोपमा बेचन महासेठ पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहका काका वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनको ज्वाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

भारतीय नर्स निमिषालाई यमनमा फाँसी दिइदै

एजेन्सी । यमनी नागरिकको हत्या मुद्दामा भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ । गत वर्ष यमनका राष्ट्रपति रसाद अल–अलिमीले उनको […]

आर्मेनयाको राष्ट्रियसभामा सांसदहरुबीच कुटाकुट

एजेन्सी । आर्मेनियाको राष्ट्रिय सभा (संसद्) मा सत्तारूढ दल र विपक्षी सांसदहरूबीच कुटाकुट भएको छ । संसदीय उन्मुक्ति र विपक्षी सांसद आर्टुर सार्गस्यानको गिरफ्तारी अन्त्य […]

मधेस नेपालबाट अलग हुन्छ अभिव्यक्ति दिएका अशोक यादवको बचाउमा माओवादीसहित ६ दल

जनकपुरधाम । नेपालबाट मधेश अलग गर्ने धम्की दिएका जनता समाजवादी पार्टी, मधेश प्रदेश अध्यक्ष पूर्व प्रदेशसभा सदस्य अशोक यादवको माओवादी केन्द्रसहित ६ दल बचाउमा उतरिएका […]

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा

काठमाडौँ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ । […]

रेमिट्यान्समा नयाँ रेकर्ड, जेठमै भित्रियो पौने २ खर्ब

काठमाडौँ । देशबाहिर रहेका नेपालीले पठाउने रेमिट्यान्सले जेठमा पनि नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत जेठमा मात्र १ खर्ब […]

आज बुधवार कुन मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ […]

चिकित्सक-सरकार सहमति, आजदेखि देशभरिका अस्पताल खुल्यो

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ भएको वार्तामा आन्दोलनरत नेपाल चिकित्सक संघका माग अध्ययन गरेर सुझाव […]

पर्यटन प्रचार–प्रसार तथा अन्तरक्रिया कार्यक्रम, मधेशका मुख्यमन्त्रीले भन्नुभयो – अयोध्या आउने पर्यटकलाई जनकपुरधाम र यो क्षेत्रमा ल्याउने आवश्यकता रहेको छ

स्नेहा निधि जनकपुरधाम । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश समितिद्वारा आयोजित पर्यटन प्रचार–प्रसार तथा अन्तरक्रिया कार्यक्रम […]

मधेशमा मैथिली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न माग

काठमाडौं । मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा, कोष र व्याकरण विभागले […]