Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खेलकुद

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो साफ यु २० च्याम्पियन

काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई […]

आइसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को सचिव र […]

साफ यू–२० च्याम्पियनसिपको उपाधीकालागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे […]

नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो […]

भारतीय क्रिकेटर शिखर धवनले लिए क्रिकेटबाट सन्यास

एजेन्सी । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट […]

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हरायो। नेपालको जितमा निराजन […]

मुम्बई इण्डियन्सले रोहित शर्मा र हार्दिक पाण्ड्यालाई रिलिज गर्ने

एजेन्सी । आगामी आईपीएलको मेगा अक्सनका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले छिट्टै मिति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मेगा अक्सनअघि नै सहभागी […]

महिला टी–२० विश्वकप यूएईमा हुने

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप त्यहाँबाट यूएईमा […]

बंगलादेशले श्रीलंकालाई हरायो, नेपाल सेमिफाइनलमा

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समूह ए […]

एट्लेटिको मड्रिड र भियारियलले अंक बाँडे

स्पानिस ला लिगामा गएराति भएको खेलमा एट्लेटिको मड्रिड र भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भियारियालले दुई पटक अग्रता लिए […]

साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । घरेलु मैदानमा सुरु भएकोे साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले […]

यु–१९ क्रिकेट विश्वकप छनोट आयोजना नेपालले गर्ने

काठमाडौं । नेपालले यू–१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका […]