Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

विपदमा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौं । सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ । कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका […]

आज बेलुकादेखि वर्षा क्रमिक रुपमा मत्थर हुँदै जाने

काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा […]

कोशी ब्यारेज कन्ट्रोल रुमद्वारा रेड अलर्ट जारी

जनकपुरधाम । कोशीमा पानीको बहाब अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ’रेड अलर्ट’ जारी गरेको छ । शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशी ब्यारेज भएर […]

काठमाडौँ उपत्यकाको यी ९ स्थानमा भारी वर्षा

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि व्यापक वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, ललितपुर र […]

सुनकोशीले सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगायो

काठमाडौँ । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोशीको बाढीले बगाएको छ । रामेछाप तर्फबाट आधा भन्दा धेरै बगाइसकेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले […]

देशभर पहिरोमा परेर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपदमा परेर काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । […]

कोशी ब्यारेज पुलमा आवतजावत गर्न रोक

जनकपुरधाम । कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि आवतजावतमा रोक लगाइएको छ । अविरल वर्षाका कारण कोसीमा पानीको सतह बढ्दै गएको र जोखिम बढ्दै गएको […]

सप्तरीमा नालामा डुबेर एक बालकको मृत्यु

जनकपुरधाम । सप्तरीमा ढक्कनले नछोपिएको नालामा डुबेर एक बालकको मृत्यु भएको छ । राजविराज नगरपालिका ८ का ८ वर्षीय प्रिन्स कुमार साहको शव डुबेको अवस्थामा […]

देशभर २२ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका […]

अमेरिकाबाटै प्रधानमन्त्री ओलीको आग्रहः विपदको मिलेर सामना गरौँ

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् । उनले […]

देशभर अविरल वर्षा जारी, रोकिने सम्भावना अझै छैन

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, […]

एमाले पार्टी कार्यालय डुबानमा

काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल डुबानमा परेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण एमाले कार्यालय […]