Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोशी ब्यारेज पुलमा आवतजावत गर्न रोक





जनकपुरधाम ।
कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि आवतजावतमा रोक लगाइएको छ ।
अविरल वर्षाका कारण कोसीमा पानीको सतह बढ्दै गएको र जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अस्याथीरुपमा सर्वसाधारणलाई आवतजावतमा निषेध गरेको हो । सवारी साधनलाई भने आवतजावत गर्द दिइएको छ ।