Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

खेतमा पानी तान्ने क्रममा रौतहटमा करेन्ट लागेर एक किसानको मृत्यु

जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । ईशनाथ नगरपालिकाका–८ मन्सरी टोलमा धान खेतमा […]

झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन

एजेन्सी । भारतको झारखण्डका तीन पटकका मुख्यमन्त्री तथा झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेनको निधन भएको छ । ८१ वर्षीय सोरेनको सोमबार बिहान नयाँ दिल्लीस्थित […]

आइतबार ३४सयले बढेको सुनको मूल्यमा सोमबारपनि सामान्य बृद्धि

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो एकै दिन ३४ […]

हलेसी दर्शन गरेर सिरहाकालागि फर्किंदै गरेको गाडी दुर्घटना, एकको मृत्यु

जनकपुरधाम । हलेसी महादेवको दर्शन गरेर सिरहा फर्किंदै गरेको यात्रुबाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने […]

वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार संशोधन विधेयकको मस्यौदा तयार गरेको छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन र वैदेशिक रोजगार व्यवसायीको हकहितको […]

इरानको परमाणविक कार्यक्रमलाई पाकिस्तानको समर्थन

एजेन्सी । पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको […]

सप्तकोशी नदीको बहाव उच्च, ५६मध्ये २३ ढोका खोलियो

जनकपुरधाम । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव […]

सोमबारकालागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ […]

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । २०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिनपछि आइतबार पदबाट […]

मधेस प्रदेशको प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको पनि कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग आइतबार मलेसिया जाने भएपछि उनको अनुपस्थितिमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई प्रमुखको कार्यभार […]

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियानमा जनमत सहभागी भएन

काठमाडौँ । मधेस केन्द्रित ७ दलीय मोर्चाको जनजागरण अभियानमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी भएको छैन । रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि […]

मधेसमा मनसुन सक्रिय हुँदा समेत पर्याप्त वर्षा हुन सकेन

जनकपुरधाम । लामो समय पानी नपर्दा चिन्तित किसान वर्षाले राहत महसुस गरेका छन् । झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि राहत […]