Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

सप्तरीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो, दुई जना पक्राउ

जनकपुरधाम । सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका बडिबिरपुर–१का विशाल राय र डाक्नेश्वरी–७का मनोज राय छन् […]

कुलिङ पिरियडमा देखिएको समस्या समाधान गर्न बनेको छानविन समितिले सोमबार प्रतिवेदन बुझाउने

काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले सोमबार […]

सुनकोशी मरिन डाइभर्सन आयोजनामा ढिलाइप्रति मधेश सरकारको चासो, मुख्यमन्त्रीसहितको टोलीले गर्यो निरिक्षण

जनकपुरधाम । सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति मधेश प्रदेश सरकारले गम्भीर चासो व्यक्त गरेको छ । दीर्घकालीन सिचाइ तथा खानेपानी समाधानको आशाका रूपमा […]

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नत्याग्ने हमासको चेतावनी

एजेन्सी । हमासले हतियार बिसाउन पुनः अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ । गाजा क्षेत्रमा इजरायल र हमासबीचको […]

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान सुरु हुँदै

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमबीच ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’सुरु गरिने […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा […]

भूमिसम्बन्धी विधेयक फिर्ता लिन मधेशकेन्द्रित दलहरुको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले सरकारसँग भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ फिर्ता लिन माग […]

अनेरास्ववियु धनुषा तथा सिरहा इन्चार्जको जिम्मेबारी पुरुषोत्तम चौधरीलाई

जनकपुरधाम । अनेरास्ववियुका विद्यार्थी नेता पुरुषोत्तम चौधरीलाई अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) धनुषा तथा सिरहा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ । संगठनले शिक्षा, […]

पूर्वमन्त्री जुली महतोले भनिन्– बजार व्यवसाय धाराशायी हुँदैछ, आत्मनिर्भर बन्ने तर्फ अग्रसर हुनुस

जनकपुरधाम । जनकपुरधाम आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमकाबीच शपथग्रहण गरेका छन् । संघको अध्यक्षमा सुरज साह चयन भएपछि शुक्रबार जनकपुरधाममा आयोजित विशेष […]

कैलालीमा चक्कु प्रहार गरी किशोरीको हत्या, एक जना पक्राउ

काठमाडौँ । कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको हो । बर्दगोरिया गाउँपालिका–३ घर भएकी […]

भारत लैजान लागिएको ७ किशोरीलाई भारतीय प्रहरीले गर्यो उद्धार

काठमाडौँ । वैदेशिक रोजगारीको बहानामा भारत पु–याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पु–याउने दुई पुरुषलाई […]

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिदै, मधेसमा पनि ३ दिन पानी पर्न सक्ने पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका […]