Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

मुखियापट्टी मुसहरनियाका अध्यक्ष विरुद्ध विभिन्न राजनीतिक दल, नेताहरुले भने – अध्यक्ष जयकुमार काम होइन पैसा कमाउने काजमा मात्रै लागेको

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवको विरोधमा विभिन्न राजनीतिक दल अहिले आन्दोलनमा ओर्लेका छन् । नेताहरुले भने – अध्यक्ष जयकुमार यादव काम […]

गजेन्द्रनारायण सिंहको जनकपुरधाममा स्मृति दिवस

जनकपुरधाम । मधेश आन्दोलनको प्रारम्भकर्ताको रुपमा रहेका नेसपाका संस्थापक नेता गजेन्द्रनारायण सिंहको स्मृति दिवस जनकपुरधाममा विशेष कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राष्ट्रीय मुक्ति […]

विधेयकमा मातृभाषाहरुलाई नसमेटिएको भन्दै युवाहरुले जलाए मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला

जनकपुरधाम । मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मधेसका मुख्यमन्त्री तथा शिक्षा तथा संस्कृति मन्त्रीको पुत्ला दहन गरेका छन् […]

मातृभाषाहरुलाई लत्याइएको भन्दै मधेस प्रदेशसभामा सत्ता पक्ष तथा विपक्षी सांसदहरुको बिरोध

जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । मधेसका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले बुधबार […]

कपिल शर्मासहितका भारतीय कमेडियनलाई ज्यान मार्ने धम्की

एजेन्सी । चर्चित भारतीय कमेडियन कपिल शर्मासहितका कलाकारलाई ज्यान मार्ने धम्की आएको छ । पाकिस्तानबाट इमेलमार्फत शर्मासहित अभिनेता राजपाल यादव, नृत्य निर्देशक रेमो डिसुजा र […]

‘गजेन्द्र बाबु’ जसले देखेका थिए संघियताको सपना

जनकपुरधाम । मुलुकमा संघियता छ । जस अन्तर्गत देशले ७ वटा प्रदेशहरु पाएका छन् । देशमा संघियता होस भन्ने पहिलो पटक आवाज उठाउनेहरु मध्येका नेता […]

इंगलैण्डबिरुद्धको पहिलो टि२०मा भारत ७ विकेटले विजयी

एजेन्सी । इंगलैण्डबिरुद्धको ५ टि२० मैचको श्रृंखलाको पहिलो टि२० मैचमा भारत ७ विकेटले विजयी भएको छ । इंगलैण्डले दिएको १ सय ३३ रनको लक्ष्य ३ […]

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा दुई तीहाई परीक्षार्थी अनुतीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण […]

तस्करहरुकै निशानामा पर्दै सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल–चिन सीमा झन असुरक्षित बन्दै

काठमाडौं । सीमा क्षेत्रमा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरुमाथि विभिन्न ढंगले आक्रमण गर्ने क्रम रोकिएको छैन । सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेर अबैध […]

कृषि विश्वविद्यालयमा तीन जना डीन र अनुसन्धान निर्देशक नियुक्त

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा […]

सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । […]

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर

 कञ्चनपुर। कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् […]