Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

मोडेल खबरमा कांग्रेस नेता सुनिल ठाकुर, उहाँले भन्नुभयो – जलेश्वरको उत्थानका लागि धनुषा महोत्तरी दूबै जिल्लाका सबै व्यक्तिले गम्भीरता देखाउनु पर्छ

सुजीतकुमार झा जनकपुरधाम । जलेश्वरको उत्थानका लागि धनुषा महोत्तरी दूबै जिल्लाका व्यक्तिले गम्भीरता देखाउनु पर्छ कांग्रेसका युवा नेता सुनिल ठाकुरले बताउनुभयो । मोडेल खबरसँग कुरो […]

बमको धम्की आएपछि बंगलादेश एयरलाइन्सको विमान आकस्मिक अवतरण

एजेन्सी । इटालीको रोमबाट ढाकाका लागि उडेको बंगलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट […]

शंकास्पद वस्तुसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ […]

भारतको गणतन्त्र दिवसको अवसरमा जयनगरदेखि रक्सौलसम्म रेल सेवा संचालनमा आउने

जनकपुरधाम । भारतको गणतन्त्र दिवसको अवसरमा भारतीय सीमावर्ती सहर रक्सौलदेखि जयनगरसम्मको रेल सेवा सुरु हुने भएको छ । सीमावर्ती क्षेत्रलाई जोड्ने गरी रेल सेवा संचालनमा […]

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको […]

क्षिरेश्वरनाथको दिगम्बरपुरस्थित पोखरीमा पुरुषको शव फेला

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित रहेको पोखरीमा शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । […]

स्वर भासिएपछि प्रधानमन्त्री ओली पुगेनन् सशस्त्र प्रहरी दिवसको कार्यक्रममा

काठमाडौँ । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको […]

सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । मंगलबार एक […]

सप्तरीका पत्रकार वैद्यनाथ यादव प्रहरी नियन्त्रणमा

जनकपुरधाम । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई प्रहरीले आज विहानै पक्राउ गरेको हो । यादवले आफुलाई […]

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । त्यसका लागि उनी मंगलबार नै विमानस्थल हुँदै […]

रौतहटको गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ। गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई […]

एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण

काठमाडौ । सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिएको छ । सो कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले ग्लोबल आइएमई बैंकबाट […]