Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गजेन्द्रनारायण सिंहको जनकपुरधाममा स्मृति दिवस





जनकपुरधाम ।
मधेश आन्दोलनको प्रारम्भकर्ताको रुपमा रहेका नेसपाका संस्थापक नेता गजेन्द्रनारायण सिंहको स्मृति दिवस जनकपुरधाममा विशेष कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा राष्ट्रीय मुक्ति पार्टीका केन्द्रीय नेताहरु रमण पाण्डेय, संजय सिंह, रामकृपाल साह, संजय चौधरी, दीपक झा युवा नेताहरु विनोद ठाकुर, नीतु यादव, शंकर पासवान, गणेश राय लगायतको सहभागिता रहेको थियो ।
समारोहमा मधेश आन्दोलन र मधेश क्षेत्रको विकासमा गजेन्द्रनारायणको योगदानको चर्चा गरिएको थियो ।