Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर





 कञ्चनपुर।

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् ।

क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट आफैँमाथि प्रहार गरेको कञ्चनपुरका एसपी चक्रराज जोशीले  बताए । उनको अवस्था गम्भीर छ ।

महाकाली अञ्चल अस्पतालबाट उनलाई  धनगढी रिफर गरिएको छ । विष्ट बेहोस भएको हुनाले गोली चलाउनुको कारण नखुलेको एसपी जोशीले बताए ।