Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

जनकपुरधामको राराब क्याम्पस बिहिवारदेखि प्राध्यापक संघले ठप्प पार्ने, क्याम्पस प्रमुख डा. बसन्त कर्णले प्राध्यापक संघसंग सम्बाद नगरेको संघका सभापति मुक्तिनाथ साहको आरोप

सुजीतकुमार झा जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस एकाई समितिका सभापति मुक्तिनाथ साहले राराबका क्याम्पस प्रमुख डा. बसन्त कर्ण प्राध्यापकहरुको माँगलाई नजरअन्दाज गरिरहेको […]

यथास्थितिमा वार्तामा बस्नुको औचित्य नरहेको सरकारलाई शिक्षक महासंघको जवाफ

काठमाडौं । सरकारले बोलाएको वार्तामा बस्न शिक्षक महासंघले तीन सर्त अघि सारेको छ । अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान […]

त्रिवि उपकुलपति बरालको राजीनामाले ‘अचम्ममा’ प्रधानमन्त्री, फकाउन पोखरा पुगे रेक्टर र रजिस्ट्रार

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत गरेको छैन। उपकुलपति बरालले चैत १५ गते प्रधानमन्त्री केपी […]

जनकपुरधामको राराब क्याम्पसमा फेरी विवाद, चैत २८ गतेदेखि प्राध्यापकहरुले क्याम्पस ठप्प पार्ने

जनकपुरधाम । रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामलाई चैत २८ गतेदेखि ठप्प पार्ने त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस एकाई समितिले घोषणा गरेको छ । निर्वतमान […]

दिउँसै बत्ति बालेर काठमाडौँमा शिक्षकहरुको प्रदर्शन

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला […]

एक वर्षमै त्रिवि उपकुलपतिको राजीनामा, प्रधानमन्त्रीले न स्वीकृत गरे न वार्तामा बोलाए

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएको १० दिन बितिसक्दा पनि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् । उपकुलपति बरालको राजीनामाले […]

प्रधानमन्त्री र सभामुख बाहेक कसैसंग वार्ता नगर्ने शिक्षकहरुको अडान

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आएका […]

आजदेखि शिक्षकहरुको आमहडताल

काठमाडौँ  । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ । हिउँदे अधिवेशन अन्त्य […]

मोडेल कलेजको १२ कक्षाको साइन्सको फेयरवेल कार्यक्रम (फोटो फिचर)

जनकपुरधाम । मोडेल कलेजको १२ कक्षाको साइन्सको फेयरवेल कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । सो समारोहमा मोडेलका संस्थापक वीरेन्द्रकुमार साह लगायतले बोल्नु […]

शिक्षकहरूको आन्दोलनले एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित

काठमाडौँ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने भएको छ । शिक्षकहरू चैत २० गतेदेखि […]

शिक्षक महासंघले गर्यो आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको […]

मधेस र कर्णालीका ६ जिल्लाका बालबालिकाले शिक्षामन्त्रीलाई दिए शिक्षा विधेयकबारे सुझाव

काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् । ‘जसको सवालः उसैको सहभागिता; जसको […]