

जनकपुरधाम ।
मोडेल कलेजको १२ कक्षाको साइन्सको फेयरवेल कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । सो समारोहमा मोडेलका संस्थापक वीरेन्द्रकुमार साह लगायतले बोल्नु भएको थियो । समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि गरेका थिए । विद्यार्थीहरुलाई सम्मान पनि गरियो ।

फोटो – अलाउदिन साफी, आदर्श साह र आदित्य सिंह/मोडेल खबर
