Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

परीक्षाको महिनामा आन्दोलन नगर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ । […]

चिकित्सा शिक्षा आयोगको ‘पीजी’ म्याचिङमा सरकारी मेडिकल कलेज मात्रै

काठमाडौ । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजलाई समावेश नै नगरी स्नातकोत्तर तहमा चिकित्सा शिक्षा (पीजी) अध्ययनका लागि सरकारी मेडिकल कलेजहरूको मात्र ‘म्याचिङ’ सूची प्रकाशित […]

जनकपुरधाम उपमहानगरपालिकाको विशेष निर्णय, अलबिदा जुम्माका कारण शुक्रबार ८ कक्षाको परीक्षाको समय परिवर्तन

जनकपुरधाम । अलबिदा जुम्माका कारण जनकपुरधाम उपमहानगरपालिकाले भोलि शुक्रबार हुने ८ कक्षाको बोर्ड परीक्षाको समय परिवर्तन गरेको छ । मुस्लिमहरुले परीक्षाको समय सार्न अनुरोध गरेकाले […]

एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने आन्दोलनरत शिक्षकको चेतावनी

काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा […]

शिक्षक सेवा आयोगले माग्यो ६८६ शिक्षक (विज्ञापन सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ । आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको […]

शिक्षकहरुले दिए माग पूरा गर्न चैत २० गतेसम्मको समय, नभए सडक संघर्षमा उतरिने चेतावनी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुपर्ने मागसहित महासंघले विभिन्न […]

त्रिभुवन विश्वविद्यालय शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् । शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी […]

विद्यार्थी, शिक्षकमैत्री शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरु अनशनमा

काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा […]

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु […]

मोडेल कलेजको वीवीएस अन्तिम वर्षको विद्यार्थीहरुको फेयरवेल कार्यक्रम सम्पन्न, गीतसंगीतका कार्यक्रम पनि गरियो

जनकपुरधाम । मोडेल कलेजमा अध्ययनरत वीवीएस अन्तिम वर्षको विद्यार्थीहरुको फेयरवेल कार्यक्रम शनिवार एक समारोहका बिच सम्पन्न भएको छ । सो समारोहमा वीवीएस पहिलो वर्षलाई स्वागत […]

जब नर्सले बदलिदिए विद्यालय

जनकपुरधाम । कालिकोट जिल्लामा विद्यालय नर्सका रूपमा कार्यरत सविता भारतीलाई एउटा घटनाले अझै पनि झस्काउँछ। दिनहुँ विद्यार्थीका समस्या सुन्ने, केही समस्या परे प्राथमिक उपचार गर्ने उनले […]

राराब क्याम्पसको वार्ता समितिले प्रगति विवतरण क्याम्पस प्रमुखलाई बुझाए, वार्ता उपलब्धिमूलक भएन विवरणमा उल्लेख

सुजीतकुमार झा जनकपुरधाम । विद्यार्थीहरुसँग वार्ता गर्न बनाइएको वार्ता समितिले रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका प्रमुखलाई वार्ताको प्रगति विवरण बिहिवार बुझाएको छ । वार्ता उपलब्धिमूलक […]