Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षा

शिक्षकहरुको आन्दोलन जारी, एसईईको उत्तरपुस्तिका परीक्षण गर्न गएनन्, नतिजा ढिलो आउने

काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु […]

शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान ठप्प

काठमाडौँ । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान […]

त्रिभुवन विश्व विद्यालयको उपकुलपतिको जिम्मेबारी प्रा.डा. खड्ग केसीलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. […]

शिक्षकहरुको माग सम्बोधनकालागि तीन मन्त्रीहरु छलफलमा

काठमाडौँ । अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ । शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो । शिक्षकहरूले […]

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ […]

कक्षा १२को परीक्षा तथा विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । यही चैत २० […]

मोडेल खबरको पोडकाष्ट चैनलमा विश्वलाल सिंह, शिक्षा र संस्कार दूबैलाई सँग–सँग बढाउनु पर्छ उहाँको सुझाब

सुजीतकुमार झा जनकपुरधाम । प्याबसनका केन्द्रिय सदस्य विश्वलाल सिंहले शिक्षा र संस्कार दूबैलाई सँग–सँग बढाउनु पर्छ बताउनुभयो । विद्यार्थीलाई पढन दबाब दिएर मात्र उसको सम्पूर्ण […]

तोकिएको पाठ्यपुस्तक लागु नगर्ने विद्यालयलाई कारबाही गर्ने जनकपुरधाम उपमहानगरको चेतावनी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले तोकिएको पाठ्यपुस्तक लागु नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । उपमहानगरको शिक्षा शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी […]

त्रिविको उपप्राध्यापकको लिखित परीक्षामा न्यून उत्तीर्ण, कुनैमा शून्य, कुनैमा १ मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २०७७ फागुन ९ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित […]

शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने

काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले […]

नयाँ शैक्षिक सत्रकालागि प्रत्येक पालिकामा पुग्यो पाठ्यपुस्तक

काठमाडौ । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थित कार्यालय र केन्द्रबाट धमाधम […]

शिक्षक महासंघले सरकारसँग आज वार्ता गर्दै

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि […]