Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संस्कृति

मिथिला मध्यमा परिक्रमा सम्पन्न, शुक्रबार अन्तगृह परिक्रमा हुने

जनकपुरधाम । विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्रा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरु जनकपुरधाम फर्किएसंगै मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लामो दूरीको धार्मिक […]

मृत्युभोज संग संगै फलफूलको बिरुवा वितरण

सुजीतकुमार झा जनकपुरधाम । आफ्ना आमाको शुद्धिभोजमा एकजना वनकर्मीले भोजपछि फलफूलको विरुवा वितरण गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीमा अधिकृत रहेका बेचुकुमार मिश्रको आमाको […]

कञ्चनवनमा श्रद्धालुहरुले एकअर्कालाई रंग अबिर दलेर मनाए होली (फोटो फिचर)

जनकपुरधाम । सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन् । परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन […]

परिक्रमा डोला ध्रुबकुण्ड पहुँचल

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाक डोला आइ ध्रुबकुण्ड पहुँचल अछि । मंगलराति डोलासंग हजारो व्यक्ति मडैइमे रहल रहथि । आइ भोरमे ध्रुबकुण्डक लेल प्रस्थान करएकाल […]

मिथिला मध्यमा परिक्रमा डोला मड़ैइ पहुँचल

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाक डोला आइ मड़ैइ पहुँचल अछि । मिथिला बिहारी आ किशोरीजीक डोलासंग हजारो व्यक्ति मड़ैइक बासापर छथि । माण्डव ऋषिक डीह […]

मिथिला मध्यमा परिक्रमाक डोला मटिहानी पहुँचल, वाटमे डोलाकेँ भव्य स्वागत

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाक डोला आइ नेपाल प्रवेश कएलक अछि । महोत्तरीक मटिहानीमे डोलासंग हजारो संख्यामा श्रद्धालु भक्तजन पहुँचलाक बाद भव्य स्वागत कएल गेल […]

परिक्रमाको डोलालाई स्वागत गर्न मटिहानीमा सार्वजनिक विदा

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाका डोलाका साथै श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्नकालागि महोत्तरीको मटिहानी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । परिक्रमाको डोला आइतबार मटिहानी पुग्दैछ । […]

मिथिला मध्यमा परिक्रमा शुरु, डोला आइ गिरिजास्थान पहुँचल

जनकपुरधाम । १३ दिनक मिथिला मध्यमा परिक्रमा आइसँ औपचारिक रुपमे शुरु भेल अछि । भारतक कलाणेश्वर स्थानमे पूजापाठसंग शुरु भेल परिक्रमाक डोला आइ गिरिजास्थान पहुँचल […]

जनकपुरधाममा तीन दिवसीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु, जनकपुरधामको कला संस्कृति पुरानो रहेकाः मुख्यमन्त्री सिंह

जनकपुरधाम । तीन दिवसिय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जनकपुरधाममा शुरु भएको छ । सम्वाद फाउण्डेसनको आयोजनामा शुरु भएको सो महोत्सवको उदघाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री […]

देवपुरा रुपैठामा लाखराम पूजा (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०स्थित देवपुरा रुपैठामा लाखराम पूजा सम्पन्न भएको छ । पूजामा गाउँका स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । लाखराम पूजामा […]

शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

जनकपुरधाम । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ। नयाँ वर्षका रूपमा […]

महाशिवरात्रीमा संगम स्नानसंगै महाकुम्भ सम्पन्न

जनकपुरधाम । मानव इतिहासकै सबैभन्दा ठूलो धार्मिक समारोह मानिने महाकुम्भ मेला बुधवार महाशिवरात्रिको अवसरमा समापन भएको छ । भारतको उत्तर प्रदेशस्थित गङ्गा, यमुना र पौराणिक […]