Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

देवपुरा रुपैठामा लाखराम पूजा (फोटो फिचर)





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०स्थित देवपुरा रुपैठामा लाखराम पूजा सम्पन्न भएको छ । पूजामा गाउँका स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । लाखराम पूजामा विशेषगरी भगवान शिवको पूजा अराधना गर्ने गरिन्छ । पार्थिव महादेव बनाएर लाखराम पूजा गर्ने मिथिलामा परम्परा रहँदै आएको छ । जनकपुरधामको देवपुरा रुपैठामा भएको लाखराम पूजाका तस्वीरहरु ।