Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

ढल्केवर सबस्टेशनको ट्रान्सफर्मरमा समस्या

जनकपुरधाम । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । ट्रान्सफर्मरमा समस्या आएप्छि जनकपुरधाम आसपासको क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा […]

मधेसमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो

जनकपुरधाम । बुधबार साँझ धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भयो । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु […]

महाराष्ट्रमा छत्रपति शिवाजीको प्रतिमा ढलेपछि मूर्तिकार पक्राउ

एजेन्सी । भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् । भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले […]

कर्णालीपछि मधेसमा सबैभन्दा बढी विद्युत चुहावट

जनकपुरधाम । मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार […]

रुसी सरकारी मिडियाका १० अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी । अमेरिकाले रुसका सरकारी मिडियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति चुनावमा दखल दिएको आरोप लगाउँदै अमेरिकाले रुसी मिडियाका १० जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको […]

लोसपाभित्र संविधान संशोधनको विषयमा स्पष्ट दृष्टिकोण बनाउन माग

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन माग गरेका छन् । बुधबारदेखि […]

लक्ष्मीनियामा पोखरीमा डुबेर ३ बालकको मृत्यु

जनकपुरधाम । धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु भएको […]

न्यायाधिश नियुक्ति तत्काल नहुने

काठमाडौँ । उच्च अदालत र सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्ति नहुने भएको छ । नेपाल बार एसोसिएसनले विरोध चर्काएपछि न्याय परिषद्ले तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया […]

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार […]

वर्तमान सरकारले आगामी निर्वाचनको होइन, देश र जनताको चिन्ता गर्नुपर्छः पूर्वमन्त्री महत

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले अहिलेको सरकारले आगामी निर्वाचनको चिन्ता छोडेर देश र जनताप्रति केन्द्रित भएर काम गर्नु आवश्यक रहेको […]

विवाहपञ्चमीमा यसपाली अयोध्यावाट जन्ती आउने

सुजीतकुमार झा । रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपाली अयोध्यावाट जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा […]

१० महिनापछि लोसपाको बैठकमा अनिल झापनि सहभागी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरेर निस्किएका सो पार्टीका वरिष्ठ नेता अनिलकुमार झा पदाधिकारी बैठकमा उपस्थित भएका छन् । २०८० मङ्सिर २४ गते […]