Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

अयोध्यामा निर्मित राम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिरमा दीपोत्सव

जनकपुरधाम । अयोध्यामा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठा भएको वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा दीपोत्सव गरिएको छ । जानकी सेनाको आयोजनामा राम मन्दिर निर्माण तथा भगवान रामको […]

स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष एकैपटक निलम्बन परे के हुन्छ ? सरकारले ल्याउँदैछ यस्तो अध्यादेश

काठमाडौं । स्थानीय तहको दुवै पद रिक्त भए कार्यपालिकाका सदस्यहरुबाटै कार्यबहाक तोक्नसक्ने व्यवस्था भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ […]

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौ। लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो […]

कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । उत्तर–पश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान […]

अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध

एजेन्सी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पु¥याउन लगाइएको हो, जसले युक्रेनमा यसको […]

रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । […]

लोसपाले वैशाखमा हुने महाधिवेशनका लागि बनायो निर्देशिका

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी वैशाखमा हुने भनिएको निर्देशिका तयार पारेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेर […]

‘उमा’ याद आई रहनेछिन्

जनकपुरधाम । पत्रकारिता जगतमा सबैलाई झकझकाई रह्ने उमा सिंहको हत्या भएको १६ वर्ष पूरा भएको छ । वि.स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल […]

अयोध्याधामको राम मन्दिरको बार्षिकी शनिवार, जनकपुरधाममा विशेष कार्यक्रम गरिने तयारी

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्रथम वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा विशेष कार्यक्रम गरिने तयारी भइरहेको छ । जानकी मन्दिरको प्रागंणमा दिनको ३ बजे […]

कांग्रेसका २० विभागमा देउवाले गरे सचिव मनोनयन

काठमाडौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका छन् ।  सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा […]

उपभोक्ता समिति मार्फत निर्माण कार्य नगराउन निर्माण व्यवसायीको माग

जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाले सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लङ्घन नगरी प्रदेशका विकास निर्माण कार्यहरूमा पारदर्शिता र मापदण्ड पालन सुनिश्चित गर्न माग गरेको […]

जेसीबीको ठक्करबाट काठमाडौमा ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौ । काठमाडौमा जेसीबीको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट […]