Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

राराब क्याम्पस कर्मचारी संघ इकाई समितिद्वारा क्याम्पस प्रमुख प्रा.डा. बसन्त कर्णको आलोचना, पदको व्यापक दुरुपयोग भइरहेको आरोप

जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति मनिषकुमार यादवलाई पक्राउ गरेको प्रकरणमा क्याम्पस कर्मचारी संघ इकाई समितिले क्याम्पस प्रमुख प्रा. डा. बसन्तकुमार कर्णलाई दोषी देखाइरहेका […]

खामेनीको हत्या हुन सक्ने आशंका, सार्वजनिक गरे उत्तराधिकारीहरुको नाम

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले हत्याको डरले सबै इलेक्ट्रोनिक सञ्चार बन्द गरेका छन् । उनी हाल आफ्नो ‘विश्वसनीय सहयोगी’मार्फत इस्लामिक रिभोलुसनरी गार्ड […]

सरकारलाई दिएको समर्थन बारे जसपा नेपालको संसदीय दलले पुनर्विचार गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । […]

इरानमा रहेका १६ नेपाली मध्ये ५ जना जेलमा

काठमाडौँ । सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ […]

एसईईको नतिजा असार तेस्रो साता प्रकाशित गर्ने तयारी, कक्षा ११को भर्ना प्रकृया पछाडी धकेल्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने […]

बेला बेला किन सांसद अमरेश सिंहको अभिव्यक्तिले हंगामा मच्ची रहन्छ ?

काठमाडौं । कहिले विवादास्पद अभिव्यक्ति दिएर त कहिले कपडा खोलेर संसद्मा हंगामा मच्चाउने सांसद हुन्– अमरेशकुमार सिंह । आइतबारको प्रतिनिधिसभामा पनि उनकै कारण हंगामा भयो […]

विदा सकिदा पनि मन्त्रालयमा हाजिर भइनन् अतिरिक्त सचिव डा. संगीता मिश्रा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले लिएको बिदा असार ६ गतेबाट सकिएको छ । तर उनी अझै मन्त्रालयमा हाजिर भएकी […]

रास्वपा र राप्रपाद्वारा संसद् बहिस्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) […]

इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो । यी आक्रमणहरूको पुष्टि […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि […]

पत्नी हत्याको आरोपमा पर्सामा युवक पक्राउ

पर्सा । पत्नी हत्याका आरोपमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का २२ वर्षीय सफिराजा मियाँ रहेका छन् । […]