Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

सक्रिय राजनीतिमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको […]

धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, व्यापक डुबान

कैलाली । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ […]

कुवेतमा श्रमिकका लागि नयाँ नियम

कुवेत । कुवेतले रोजगारदाताको अनुमतिविना नेपालसहित विदेशी श्रमिकले स्वदेश फिर्न नपाइने (एक्जिट परमिट) नयाँ नियम मंगलबार (असार १७) देखि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउने भएको छ। […]

तेहरानको जेलमा इजरायली आक्रमणबाट ७१ जनाको मृत्यु

तेहरान । गत साता इरानको राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ । जुन २३ मा […]

शिक्षा विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए आन्दोलनमा जान बाध्य हुने शिक्षक महासंघको चेतावनी

काठमाडौं । असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि नबढेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ । महासंघका अध्यक्ष […]

ट्रम्प र नेतान्याहु ‘अल्लाहका शत्रु’ रहेको भन्दै इरानमा धार्मिक ‘फतवा’ जारी

एजेन्सी । इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध धार्मिक ‘फतवा’ जारी गरेका छन् […]

भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का फास्ट बलर यश दयालविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाएकी छन् । भारतीय सञ्चारमाध्यमका […]

निजामती कर्मचारीले सामाजिक सञ्जालमा राजनीतिक दल र नेताको पक्ष वा विपक्षमा टिप्पणी गर्न नपाउने

काठमाडौं । निजामती कर्मचारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने कानूनी व्यवस्था गरिएको छ । प्रतिनिधि […]

जनकपुर चुरोट कारखानासहित चार उद्योग बेच्न सरकारले बढायो प्रक्रिया

जनकपुरधाम । सरकारले बन्द अवस्थामा रहेका चारवटा सरकारी उद्योगको सम्पत्ति मूल्यांकन गर्दै लगानी व्यवस्थापन (निजीकरण) प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा जनकपुर चुरोट कारखाना, […]

थाइलैण्डका प्रधानमन्त्रीको कल लिक भएपछि राजीनामाको माग गर्दै व्यापक प्रदर्शन

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन् । सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन […]

टिपरको ठक्करबाट महोत्तरीमा एकको मृत्यु, एक घाइते

जनकपुरधाम । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत […]

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ […]