Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

टिकटकले नेपाल ६ हजार ७८ भिडियो हटायो

काठमाडौँ । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका ६ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त […]

राहुल गान्धीलाई उत्तर प्रदेश प्रवेशमा रोक लगाउन प्रहरीलाई सर्कुलर

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका […]

रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन, धनुष यज्ञ सम्पन्न (फोटो फिचर पनि)

सुजीतकुमार झा जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा भएको सो धनुष यज्ञमा भगवान […]

चीनले ५ अर्ब ६० करोड अनुदान दिने, नगद सहयोग साढे तीन अर्ब

काठमाडौं । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न […]

शेखरलाई भावी सभापति र प्रधानमन्त्री बनाउने भाषण

विराटनगर । विवादकाबिच नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आफ्नो गुटका पालिका सभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ । उक्त कार्यक्रम मंगलबार नेता डा शेखर कोइरालाले […]

गढीमाई मेलाको अवसरमा मंसिर २३ गते मधेसमा सार्वजनिक विदा

जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् […]

विवाहपञ्चमी महोत्सवः माछा मासु तथा मदिरा बिक्री वितरणमा रोक

जनकपुरधाम । जनकपुरधाम नगरक्षेत्रमा माछा–मासु, मदिरा सेवन र बिक्री–वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै ३ दिनका लागि माछा […]

बरियातीकेँ पिपरामे विशेष अभिनन्दन (फोटो फिचर सेहो)

जनकपुरधाम । रामजानकी विवाह महोत्सवमे सहभागि होबए लेल अयोध्यासँ आएल बरियाती महोत्तरीक पिपरा गाममे पहुँचलाक बाद भव्य स्वागत कएल गेल । बरियातीसभकेँ गाउँपालिकाक अध्यक्ष रामजानकी […]

चितवनबिरुद्ध पोखराको लज्जास्पद हार

काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको […]

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । उनलाई काठमाडौँ जिल्ला अदालतले […]

चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौँ । चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा […]

दुधमती नदिको नक्सांकन तथा उत्खनन् गरिने

जनकपुरधाम । दुधमती नदीको अतिक्रमित क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण […]