Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

एकिकृत समाजवादी पार्टीले तत्काल कुनै पार्टीसँग एकता गर्दैनः झलनाथ खनाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकता नगर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनकपुरधाममा संचारकर्मीहरुसंग कुरा गर्दै […]

मिथिला मध्यमा परिक्रमा डोला मड़ैइ पहुँचल

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमाक डोला आइ मड़ैइ पहुँचल अछि । मिथिला बिहारी आ किशोरीजीक डोलासंग हजारो व्यक्ति मड़ैइक बासापर छथि । माण्डव ऋषिक डीह […]

अविनाश कहैत छथि– कलकतिया बाली बनलाक बाद साथीयो भाई खौँजाबएके कोनो मौका नहि छोडलक

जनकपुरधाम । नेपाल आ भारतक मैथिलीभाषी क्षेत्रमे ‘कलकतिया बाली’ प्रसिद्ध नाम अछि । कलकतिया बाली मैथिली कमेडीक एकटा पात्रक नाम अछि । जे भूमिका कलाकार […]

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आफ्नै ओछ्यानमा मृत भेटिए

जनकपुरधाम । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत भेटिएका छन् । मधेश भवन परिसर भित्रै रहेको आवासमा यादव आज आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् […]

३ दिनदेखि स्थिर सुनको मूल्य आज १४ सयले बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको सुन आज […]

सरकारले ५ वटा अध्यादेश भोली सदनमा निर्णयार्थ पेश गर्ने

काठमाडौं । सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने भएको छ । आर्थिक गतिविधि वृद्धि गर्ने […]

मधेसका ६७ स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको पद रिक्त

काठमाडौँ । देशभरी २सय २७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी […]

युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक

एजेन्सी । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको छ । ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताए । […]

४ घन्टाको त्यो ‘निर्णायक’ वार्ता, जहाँबाट सरकार भूमि अध्यादेशमा पछि हट्ने निष्कर्षमा पुग्यो

काठमाडौ । सरकारले आगामी बिहीबार (फागुन २२) भित्र निर्णयार्थ संसदमा प्रस्तुत गर्न लागेको एउटा अध्यादेश फिर्ता लिने तयारी गरेको छ। जनता समाजवादी पार्टी, नेपालले आफ्नो […]

अमेरिकाले तोकेको भन्सार शुल्क आजदेखि लागू हुने, तत्काल फिर्ता लिन चीनको माग

बैइजिंग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भन्सार शुल्क लगाउने घोषणा आज (मंगलबार) देखि लागू हुने बताएका छन्। ट्रम्पले सोमबार […]

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

दुबई। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र अस्ट्रेलिया खेल्दै छन् । भारत […]

अमेरिकी डलर थोरै घट्यो, अरुको भाउ कति ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ थोरै घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक […]