Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

१२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन सम्पन्न, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारको तत्काल सुनुवाइका लागि गुनासो सुन्ने संयन्त्रको निर्माण गर्न पहलकदमी गर्न जोड

काठमाडौ । अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश […]

कर्जा असुल्न नसकेपछि विकास बैंक र वित्त कम्पनीले दिन छाडे नयाँ ऋण, एक महिनामा निजी क्षेत्रमा जाने विकास बैंकहरुको कर्जा ०.६२ प्रतिशतले घटे

जनकपुरधाम । कर्जा असुली हुन नसक्दा वासलात बिग्रिन थालेपछि विकास बैंक र वित्तीय कम्पनीहरूको नयाँ कर्जा प्रवाह घटेको छ। उनीहरुले निजी क्षेत्रमा जाने कर्जामा कडाइ […]

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आन्दोलनको घोषणा गरेको हो ।‘धेरै पटक […]

मधेसका मुख्यमन्त्रीको निर्देशन– नियम विपरित संचालित ५८ अस्पताल बन्द गर्नु

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका […]

बुधबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक सम्बन्धी प्रक्रिया अगाडी बढाइने

काठमाडौं । संघीय संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ । सत्तारुढ नेकपा एमालेका प्रमुख […]

अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी, गजरियाको सः मिलमा छापामारी

जनकपुरधाम । अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी रहेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया स्थित एउटा सः मिलमा छापामारी गरी अवैद्य […]

परराष्ट्र मन्त्री आरजु राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजामा […]

समाजवादी प्रेस संगठन धनुषाको पुनर्गठन, अध्यक्षमा विकास साह चयन

जनकपुरधाम । समाजवादी प्रेस संगठन नेपाल धनुषाको पुनर्गठन गरिएको छ । समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष सहितका केही व्यक्ति प्रेस चौतारी धनुषामा प्रवेश गरेपछि पुनर्गठन […]

काठमाडौँ महानगरलाई राप्रपाले बुझायो जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूले महानगरको […]

लायन्सको गर्भनरमा उम्मेदवारी दिने नलिनीको घोषणा, मोडेल खबरसँग कुरो गर्दै उहाँले भन्नुभयो – गर्भनर बनेपछि भोला सिंह स्कूललाई पुनः सञ्चालनमा ल्याउछु

सुजीतकुमार झा जनकपुरधाम । लायन्स क्लवको केही महिनामा हुने निर्वाचनमा जनकपुरधामका नलिनीकुमार कर्ण पनि चुनाब लडने घोषणा गर्नु भएको छ । लायन्स क्लव अफ जनकपुरधाम […]

राप्रपाका महामन्त्री धवलशमशेर राणा भन्छन्– चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका […]

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी मिटरब्याज पीडितले गरे आत्मदाहको प्रयास

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आज एकजनाले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा अधिकारीहरुको बैठक बसिरहेकै समयमा बाराको पचरौता […]