Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विदेश

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोमा चिनको आपत्ति

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार भनेका छन्, […]

इजरायलले पनि ग¥यो ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी […]

युरोपियन युनियनविरुद्ध चीनको प्रतिशोधात्मक प्रतिबन्ध

एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले […]

गरिबी निवारणमा भारतको छलाङ्ग, एक दशकमै १६ प्रतिशतबाट २ प्रतिशतमा झर्यो चरम गरिबी

एजेन्सी । भारतमा सन् २०११/१२ देखि २०२२/२३ को अवधिमा आय असमानता उल्लेख्य रूपमा घटेको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार भारत विश्वकै चौथो सबैभन्दा […]

भारतमा रोयटर्स समाचार एजेन्सीको एक्स अकाउन्टलाई प्रतिबन्ध

काठमाडौं । अन्तरर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको आधिकारिक एक्स अकाउन्टलाई भारतमा प्रतिबन्ध लगाइएको छ । बीबीसीका अनुसार, भारतले ‘कानुनी माग’का कारण प्रतिबन्ध लगाएपछि रोयटर्सले अहिलेसम्म कुनै […]

इरान–इजरायल युद्धपछि पहिलो पटक सार्वजनिक भए खामेनी

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले उनको देश र इजरायलबीच १२ दिने युद्धपश्चात् पहिलोपटक सार्वजनिक रूपमा उपस्थिति जनाएका छन् । उनी आशुराको पूर्वसन्ध्यामा […]

एलन मस्कले खोले राजनीतिक दल, दलको नाम राखे ‘अमेरिका पार्टी’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना […]

कतै एन्टिबायोटिक्सको अत्यधिक प्रयोग, कतै जीवन जोगाउने औषधिसम्म छैन पहुँच

नयाँ दिल्ली । चिकित्सकहरू यस्लाई एक ‘निर्दयी बिडम्बना’ भन्ने गर्छन्। एकातिर एन्टिबायोटिक्सको अत्यधिक प्रयोग गरिएकाले तिनको प्रभाव न्यून हुने देखिएको छ र ‍औषधी प्रतिरोधी क्षमता […]

ट्रम्पको नयाँ बजेट विधेयक पारित भएसंगै अमेरिकी ऋणको चिन्ता बढ्दै, विश्वभर आर्थिक संकट गहिरिने सम्भावना

एजेन्सी । अमेरिकी संसदबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “बिग ब्युटिफुल बजेट बिल“ भनेर नाम दिएका बजेट विधेयक पारित भएको छ । यस विधेयकले अमेरिकाको पहिल्यै ३७ […]

अफगानिस्तानको तालिवान सरकारलाई औपचारिक मान्यता दिने पहिलो देश बन्यो रुस

एजेन्सी । रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ । बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ […]

दलाई लामाको १५औँ पुनर्जन्मलाई लिएर बहस र विवाद

एजेन्सी । तिब्बती बौद्ध धर्मका सर्वोच्च आध्यात्मिक गुरु दलाई लामाले दलाई लामा संस्था भविष्यमा पनि निरन्तर रहने बुधबार घोषणा गरे । यसको सिधा अर्थ हो […]

‘बिग ब्युटीफुल बिल’, पास भएपछि राष्ट्रिय राजनीतिमा ट्रम्पको ‘जित’

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित विधेयक (बिग ब्युटीफुल बिल) अमेरिकाको कंग्रेस (प्रतिनिधि सभा) ले पनि पास गरेको छ । यसलाई अमेरिकाको […]