काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको […]
एजेन्सी । विश्वभर जन्मदर अपेक्षित भन्दा छिटो दरमा घट्दै गएको छ । चीनमा जन्मदरमा कीर्तिमानी गिरावट देखिएको छ । ल्याटिन अमेरिकी देशमा पनि यस्तै अचम्मको […]
यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पु¥याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ […]
काठमाडौँ । सडक दुर्घटना दिनदिनै बढ्न थालेपछि गृह मन्त्रालयले सरोकारबला पक्षलाई छलफलका लागि बोलाएको छ । प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि […]
जनताले कानुन बनाउने मुख्य जिम्मेवारीसहित प्रतिनिधिहरू चुनेर पठाउँछन्। जनतामाझबाट चुनिएर प्रतिनिधि सभा र प्रदेश सभामा पुगेका सांसदहरू कानुन बनाउने ठाउँमा भेटिनुपर्ने हो तर कतिपय सांसद विभिन्न अभियोगमा प्रहरीको […]
जनकपुरधाम । मोडेल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले शिक्षाले नै राष्ट्रको बहुमुखी रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकासमा योगदान पु¥याउँछ र […]
जनकपुरधाम । वीरगंज उद्योग वाणिज्य संघले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ । संघका पदाधिकारीहरूका अनुसार मुख्यमन्त्री सिंहलाई एक […]
जनकपुरधाम । मोडेल कलेजका विविए पहिलो सेमेष्टर, विविएस पहिलो सेमेष्टर, विसिए पहिलो सेमेष्टर को विद्यार्थीहरुको स्वागत कार्यक्रम गरिएको छ भने सोही समारोहमा विसिए आठो सेमेष्टर […]
जनकपुरधाम । निजि विद्यालयका संगठनहरु अन्तर्गत रहेको जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण निजि विद्यालय सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कक्षा ११ […]
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका […]
एजेन्सी । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ । टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरलाई लक्षित गर्दै आगोको गोला प्रहार भएको हो […]