काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि […]
एजेन्सी । स्पेन सरकारले आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति […]
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा भाग नलिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय जनप्रतिनिधिको भेला बोलाएको छ । लोसपा नेपालले मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरूको भेला […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा गम्भीर गल्ती गरेको तीन संस्थाहरूले आरोप […]
https://www.youtube.com/embed/kH9Scowi3pg
एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको बीबीसीले […]
जनकपुरधाम । मधेस प्रदेश सरकार बजेट कार्यान्वयनमा चुक्दै गइरहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चार महिनामा सरकारले २.७ प्रतिशत मात्रै बजेट […]
काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति […]
एजेन्सी । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध खबरदारी घण्टी बजाउने निर्णय गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा आन्दोलित भएको रास्वपाले मंगलबार साँझ ७ बजे […]
जनकपुरधाम । निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी(नेवि) संघबिच भएको सम्झौता बिरुद्ध शुरु गरेको आन्दोलनलाई निरन्तरता दिने गरेको छ । निजि विद्यालयका संगठनहरुको […]
काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई […]