Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

टिकटकर रिनेशको सुसाइड नोटको आधारमा प्रेमिका हिरासतमा

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका एक युवककी प्रेमिकालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो […]

चार वटा बालसुधार गृह सरकारले नै सञ्चालन गर्ने

काठमाडौँ । गैरसरकारी संस्थाद्वारा सञ्चालित विभिन्न चार वटा बाल सुधार गृहलाई नेपाल सरकारले नै सञ्चालन गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री […]

वाणिज्यदूत नियुक्तिसम्बन्धी नियमावली संशोधन, केके राखिए नयाँ मापदण्ड ?

काठमाडौँ  । सरकारले नेपाली अवैतनिक वाणिज्यदूत/महावाणिज्यदूत नियुक्त गर्ने नियमावली संशोधनको नयाँ मापदण्ड ल्याएको छ । अवैतनिक वाणिज्यदूतको योग्यतामा पनि हेरफेर गरिएको छ । वाणिज्यदूत हुन […]

सरकारी कागजात कीर्ते आरोपमा मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ

कञ्चनपुर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कर्मचारी सरकारी कागजात कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र […]

लगातार ५९औँ दिन रास्वपा तथा राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं । संसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । […]

रुसको टिण्डाबाट यात्रुवाहक विमान हरायो, खोजतलाश जारी

एजेन्सी । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग […]

धनुषाको सबैलामा बेपत्ता बालक पोखरीमा मृत फेला

जनकपुरधाम । धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ […]

कम्बोडियामा थाइलैण्डले गर्यो हवाई आक्रमण

एजेन्सी । कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ । कम्बोडियाको दुईवटा सैन्य […]

भारतमा वर्षोदेखि चल्दै आईरहेको थियो नक्कली राजदूतावास, कथित राजदूत पक्राउ

एजेन्सी । भारतमा वर्षौंदेखि खुलेको एउटा नक्कली दूतावासमा प्रहरीले छापा पारेको छ । कथित राजदूतका रूपमा रहँदै आएका एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । […]

नेपाली पासपोर्टको स्तर झन् कमजोर, सिंगापुरको विश्वकै शक्तिशाली

एजेन्सी । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९२औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट नवौं […]

सुनको मूल्यमा २ हजार ४सय रुपैयाँको गिरावट

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा २ हजार ४सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६सय […]