Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

Posts By : मोडेल संवाददाता

प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएपछि मानव अधिकार आयोगको वार्षिकोत्सवमा ओली गएनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् । आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि […]

यातायात व्यवसायीले ७ बुँदे माग राख्दै गर्यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । यातायात व्यवसायीले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात […]

स्थानीय तहको प्रशासनिक भवनको कोठामा स्वदेशी काठकै ढोका हुनुपर्ने व्यवस्था ल्याइदै

काठमाडौँ । सरकारले स्वदेश काठको प्रयोगलाई उच्च प्राथमिकता दिने भएको छ । स्वदेशमा उत्पादन भएको काठको उचित प्रयोग नभएको, काठ आयात बृद्धि भएको तथा काठको […]

फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई उनको श्रीमती ब्रिजिटले धकेलेको भिडियो भाइरल, म्याक्रोन भन्छन्– हाम्रो सामान्य रमाइलो

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोन र उनकी श्रीमती ब्रिजिट म्याक्रोनको एउटा भिडिओ सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भईरहेको छ । भिडियोमा ब्रिजिटले राष्ट्रपति म्याक्रोनको […]

प्रहरीले झुठो बयान लेखेको राजावादीहरुको आरोप, दुर्गा प्रसाईलाई जनकमाण्डरबाट नहटाइने

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा आरोपीहरूमाथि प्रहरीले मुद्दा दायर गर्दा बयानमै छलकपट गरेको आरोप लगाएको छ । पक्राउ परेका राजावादीहरू कसैले पनि एक–अर्काविरुद्ध […]

देशभरी एक महिनामा आगलागीबाट ११को मृत्यु, ६७ घाइते, मधेसमा १०४ आगलागीका घटना

काठमाडौं । देशभर पछिल्लो एक महिनामा आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । […]

राप्रपाद्वारा गृहमन्त्रीको राजीनामा माग, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग […]

भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । रास्वपा सांसद् शिशिर […]

विपक्षी दलका सांसदहरुले गरे गृहमन्त्रीको राजिनामा माग

काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठकमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए भने सभामुख […]

राजावादीको संयुक्त जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, अनुमति नलिने मूडमा राजावादी

काठमाडौं । राजसंस्था पुनस्र्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५मा संयुक्त आन्दोलनको थालनी गर्दै छ । यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील […]

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । हिजो तोलामा सातसय रुपैयाँ घटेको सुनको मूल्य आज दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]