Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाचार

विज्ञमा सूचीकृत हुन शिक्षा मन्त्रालयको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाविज्ञमा सूचीकृत हुन विज्ञलाई आह्वान गरेको छ । गत भदौमा विज्ञमा सूचीकृत हुन आह्वान गरे पनि न्यून संख्याको […]

८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित […]

माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन

काठमाडौ। माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर […]

५ महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड

काठमाडौ। ५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो […]

थुनछेक बहस सकिएन, रवि लामिछाने हिरासतमै रह्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सोमबार थुनछेक बहस […]

प्रादेशिक प्रयोगशालालाई लिएर मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीबीच जुंगाको लडाई

जनकपुरधाम । मधेस सरकार भित्र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयबीच जुंगाको लडाई शुरु भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा […]

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको झूठो र नकारात्मकता फैलाइएकोः प्रधानमन्त्री केपी शर्मा ओली

 काठमाडौं । प्रधानमन्त्री तथा एमालेका सभापति केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार […]

८ देखि १० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्तिको अवस्थामा पुगिसक्ने छौँः महानिर्देशक तीर्थराज

राहदानी छपाइको सेड्युल अहिले टाइट रहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताएका छन्। गत मंसिर १३ राहदानी खरिदका लागि बोलपत्र प्रकाशित गरिसकेको र खरिद प्रक्रियाका […]

परराष्ट्र मन्त्री राणाले भनिन, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको परराष्ट्र मन्त्री आरजु राणा देउवाले बताएकी छन्। […]

रौतहटमा बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ

रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् । खातुनले २०७७ […]

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको रजिस्ट्रार […]

झारखण्डको एक विद्यालयका प्रधानाध्यापकमाथि छात्राहरूको सर्ट फुकाल्न लगाएको आरोप

एजेन्सी । भारतको झारखण्डस्थित धनबाद जिल्लाको एक निजी विद्यालयमा प्रधानाध्यापकको आदेशमा कथित रूपमा धेरै छात्राहरूलाई आफ्नो सर्ट खोल्न लगाइएको घटना बाहिर आएको छ । तर […]