Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वास्थ्य

मुख्यमन्त्री सतिश सिंह सिरहाको मिर्चैया स्थित निजि स्वास्थ्य संस्थामा अनुगमन गरे, १३ वटालाई बन्द गर्ने निर्देशन

जनकपुरधाम । मधश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले सिरहाको मिर्चैया स्थित निजि स्वास्थ्य संस्थामा आज अनुगमन गरेका छन् । अनुगमनको क्रममा उहाँले १३ वटालाई बन्द गर्ने […]

स्तरबृद्धिको माग गर्दै स्वास्थ्यकर्मीहरुले चैत २५गतेदेखि मधेसको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने

जनकपुरधाम । सिनियर अहेव तथा अनमी संघर्ष समितिले स्तरबृद्धिको माग गर्दै मधेसको मुख्यमन्त्री कार्यालय अगाडी अनिश्चितकालिन धर्ना दिने निर्णय गरेको । संघर्ष समितिको बैठक बसेर […]

चिकित्सा शिक्षा आयोगको ‘पीजी’ म्याचिङमा सरकारी मेडिकल कलेज मात्रै

काठमाडौ । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजलाई समावेश नै नगरी स्नातकोत्तर तहमा चिकित्सा शिक्षा (पीजी) अध्ययनका लागि सरकारी मेडिकल कलेजहरूको मात्र ‘म्याचिङ’ सूची प्रकाशित […]

बच्चालाई आमाबाबुसँग सुताउने कि अलग्गै ?

आमाबाबु आफ्ना साना बच्चाहरूसँग एउटै ओछ्यानमा सुत्छन्। यसलाई ‘सह-निद्रा’ (को-स्लिपङ) भनिन्छ। यसले आमाबाबु र बच्चा बिचको सम्बन्धलाई बलियो बनाउँछ। यद्यपि, यसको फाइदा र बेफाइदा दुवैको […]

गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?

गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा […]

अबको ३० वर्षमा बच्चा जन्माउने दर ३० प्रतिशतले घट्ने प्रक्षेपण, आमा बन्ने औसत उमेर २९ वर्ष पुग्ने

काठमाडौं । नेपालमा विगत ७ वर्षमा कोरा जन्मदर झन्डै ४ भागले गिरावट आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ मा आधारित नेपालको […]

विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना […]

जब नर्सले बदलिदिए विद्यालय

जनकपुरधाम । कालिकोट जिल्लामा विद्यालय नर्सका रूपमा कार्यरत सविता भारतीलाई एउटा घटनाले अझै पनि झस्काउँछ। दिनहुँ विद्यार्थीका समस्या सुन्ने, केही समस्या परे प्राथमिक उपचार गर्ने उनले […]

स्थानीय सेवा ऐनका कारण स्तरबृद्धि रोकिएको भन्दै मधेसका सिनियर अहेव तथा अनमी आन्दोलित

जनकपुरधाम । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरु स्थानीय सेवा ऐनमा रहेको त्रुटीका कारण आफूहरुको स्तरबृद्धि रोकिएको भन्दै आन्दोलित भएका छन् । स्थानीय सेवा […]

डा. प्रमोदकुमार यादव गेटा अस्पतालको निर्देशक नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । केही समययता रिक्त निर्देशक पदमा […]

चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण

बेइजिंग । अमेरिकापछि चीनमा पनि मान्छेमा सुँगरको मिर्गाैला प्रत्यारोपण गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरअनुसार चीनको शान्सी प्रान्तमा रहेको एयर फोर्स मेडिकल युनिभर्सिटीस्थित […]

डा. संगीता मिश्रालाई स्वास्थ्य सचिव नबनाइएको भन्दै सर्वोच्चले सोध्यो कारण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य […]