Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुख्यमन्त्री सतिश सिंह सिरहाको मिर्चैया स्थित निजि स्वास्थ्य संस्थामा अनुगमन गरे, १३ वटालाई बन्द गर्ने निर्देशन





जनकपुरधाम ।
मधश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले सिरहाको मिर्चैया स्थित निजि स्वास्थ्य संस्थामा आज अनुगमन गरेका छन् । अनुगमनको क्रममा उहाँले १३ वटालाई बन्द गर्ने निर्देशन दिनु भएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ ।

अनुगमनका लागि मनकामना मिड इस्टर्न अस्पताल पुग्नु भएका मुख्यमन्त्रीले सो अस्पताललाई १५ दिन भित्र मापदण्ड पूरा गरि स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराएर संचालन गर्न निर्देशन दिएका छन्।
केहीदिनदेखि मधेश प्रदेशको विभिन्न जिल्लामा निजि अस्पताल र होटलको अनुगमन गरिरहनु भएको छ ।